Back to articles

Nepali Patient Guide

Delirium

Delirium सम्बन्धी लक्षण, कारण, जोखिम, निदान र उपचारबारे बिरामी तथा परिवारका लागि सरल नेपाली जानकारी।

This guide supports general mental-health education and does not replace a personal diagnosis or treatment plan. व्यक्तिगत निदान वा औषधि निर्णयका लागि मनोचिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नुहोस्।

Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry

Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026

Read the medical information disclaimer

What is delirium?

डेलिरियम भन्नाले अचानक सुरु हुने दिमागको सन्तुलन बिग्रिएको अवस्था हो ।यो अवस्था मा चेतना को स्तर , ध्यान केन्द्रित गर्ने शक्ति , सोच्ने शक्ति , सम्झने शक्ति र ब्यबहार मा नकारात्मक परिवर्तन आउछ ।खासगरी यो अवस्था पहिले ज्वरो आउदा , संक्रमण हुदा रहने भएको ले छोटो समय सम्म मात्र हुने अवस्था भनेर चिनिन्थ्यो भने ऐले सबै डेलिरियम चाडो निको हुन्छ भन्ने छैन ।डेलिरियम विशेषत अस्पतालमा भर्ना भएको बिरामी , धेरै जसो सघन कक्षमा उपचार गराएको बिरामी , बृद्ध व्यक्तिहरु मा हुने गर्छ ।

What causes delirium, and what are the risk factors?

डेलिरियम को बिभिन्न कारण हरु हुन्छन , ति मध्ये जैविक कारण , बातबारण समबन्धि कारण ले हुन्छन ।ति मध्य oxidative stress को सिद्दान्त छ , जसमा दिमाग को oxidative स्ट्रेस मा क्षति भएर दिमाग को रसायन मा गडबडी देखिन्छ , र त्यसले दिमाग को काम बिग्रिन सक्छ । दोस्रो भनेको उमेर बढ्दै जादा दिमाग को तनाब सहने सक्ति हरु पनि कम हुदै जान्छन र HPA AXIS भन्ने बिशेस दिमाग को तनाब सहने प्रणाली मा असर पर्छ ।

अर्को सिद्दान्त भनेको दिमाग मा एक रसायन जसको नाम असिटायेल कोलिन ,जसको मात्र मा घट बढ ले हुन्छ ।त्यसै गरि मेलटोनिन भन्ने रसायन को मात्र असन्तुलित हुदा पनि डेलिरियम देखिन सक्छ ।

Is delirium inherited or contagious?

डेलिरियम सरुवा रोग हैन ।

What are the signs and symptoms of delirium?

डेलिरियम को प्रमुख लक्षण भनेको एस्तो लक्ष्यण एक्कासी केहि घण्टामा अथवा दिन मा नै सुरु हुन्छ , रोग को लक्षण पनि दिनभर मै धेरै परिवर्तन देखिन्छ , जस्तै एकै छिनमा ठिक भए जसो हुने र केहि समय मा उस्तै हुने ।बिरामी ले कुरा र गर्न लाएको कार्य बुझ्न र सम्पादन गर्न नसक्ने , बेला बेला झस्कने , ओरिपरि को वातावरण नबुझ्ने र भ्रम को कुरा हरु आउने पनि हुन्छ ।कोहि बिरामी मा अत्याधिक बोल्ने , कोही धेरै कम बोल्ने , चुप हुने जस्ता पनि हुन्छन ।

What are the types of delirium?

डेलिरियम को प्रकार हरु

१.हाइपो एक्टिभ डेलिरियम : जस्तै बिरामी धेरै शान्त हुने, निदाएको जस्तो हुने , कम बोल्ने , सुस्त हुने

२.हाइपर एक्टिभ डेलिरियम : जस्तै धेरै हल्ला गर्ने , चिच्चाउने , उठिरहने , आक्रामक ब्यबहार देखाउने

३. मिश्रित डेलेरियम : एसको लक्ष्यण हरु ददुइटै प्रकार को हुन्छ कैले धेरै सुस्त र कैले धेरै उत्तेजित हुने

What are the risk factors for delirium?

डेलिरियम को जोखिम बढाउने अवस्था मा केहि भैराखेको मानसिक रोग जस्तै , दिमेन्टिया , जन्मजात कम्जोर स्मरण शक्ति , मानिसक अवस्था जस्तै डिप्रेसन , अस्पताल को अवस्था जस्तै , लामो समय अस्पताल , बिशेषता सघन कक्ष मा भर्ना , अत्याधिक मादक पदार्थ को सेवन , बृद्ध उमेर र टाउको मा चोट पनि हो ।

How is delirium diagnosed?

रोग पहिचान गर्न सबै भन्दा पैले रोग को गम्भीर तरिका ले बिस्लेसन गर्न पर्छ ,जस्तै रोगको बारे लक्ष्यण बुझ्ने , कैले सुरु भयो , कसरि बढ्ने अथवा घट्ने गर्दै छ , र रोग दिनभरमा कसरि बदलिन्छ भनेर । धेरै मापन गर्ने स्केल जस्तौ 4AT , CAM जस्ता हुन्छन ।

How is delirium treated?

डेलिरियम को उपचार को मुख्य कारण भनेको , कुनै कारण ले यो अवस्था गरेको छ भने , त्यसको उपचार गर्ने । यो रोग को उपचार यौटै नभएर बहुआयामिक अवस्था बाट हुन्छ , जस्तै परिवार संग कुरा गराई राखने , बिरामी संग ठाउ समय मा सम्झाइराखने , दुखाइ नियेन्त्रण मा राख्ने जस्ता हुन्छन ।

औसधि हरुको प्रयोग पनि गरिन्छ जस्तै , ह्यलोपेरिडोल भन्ने औसधि प्रयोग गरिन्छ , अरु सहयोगी औसधि जस्तै , बेंजोडाआईज़ेपिन , मेलटोनिन हरु पनि प्रयोग गर्छन ।

Need professional help?

If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.

Call NowWhatsApp