Back to articles

Nepali Patient Guide

Motor Disorder

Motor Disorder सम्बन्धी लक्षण, कारण, जोखिम, निदान र उपचारबारे बिरामी तथा परिवारका लागि सरल नेपाली जानकारी।

This guide supports general mental-health education and does not replace a personal diagnosis or treatment plan. व्यक्तिगत निदान वा औषधि निर्णयका लागि मनोचिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नुहोस्।

Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry

Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026

Read the medical information disclaimer

What is motor disorder?

मोटर डिसोर्डर भन्नाले मस्तिष्कको बिकाससंग अवस्था हो जसमा शरीर मा हुने चाल ढाल सुरु गर्न , सिक्न अनि त्यसलाई नियेन्त्रण गर्न र सहि तरिका लै चाल चलाउन गाह्रो हुन्छ ।एसले साना चाल जस्तै लेख्ने , टाक लगाउने , चित्र बनाउने काम हरु गर्न गाह्रो हुन्छ ।त्यस्तै ठुला छाल हरु हिड्ने , दौडिने र दैनिकी का कामहरुमा गाह्रो हुन्छ ।कैले कहिँ बच्चाले नजानिकन शरीर को चाल हरु दोहोरिने , अनि आवाजहरु दोहोरिने हुन्छन ।

What causes motor disorder, and what are the risk factors?

मोटोर डिसअर्डरको कारण अझ सम्म पुरा रुपमा थाहा छैन र मुख्येयत दिमाग को कनेक्सन मा गडबडी ले देखाउछ । मस्तिष्क को भाग मुख्य त Cortico–Striato–Thalamo–Cortical (CSTC) सर्किट मा देखिने समस्या ले देखाउछ ।यो भागले बिसेषत शरीर को चाल घटबढ , सरिर को बानि को प्रकार ।यसको कतिपय रसायन हरु जस्तै गाबा र colinergic नसा हरु छ ।

Is motor disorder inherited or contagious?

यो सर्ने रोग हैन । तर परिवार को सदस्य मा केहि अनुबंशिक प्रभाब हुन सक्छ ।

जस्तै ४७-५९% जोखिम यो रोगको जिन संग सम्बन्धित हुन्छ ।यौटा मात्र जिन ले हैन , धेरै जिन हरु संग मिलेर असर गर्ने सम्भावना हुन्छ ।

What are the signs and symptoms of motor disorder?

मोटर रोगको लक्ष्यण मा टिक भन्ने हुन्छ जसको लक्ष्यण भनेको इ लक्ष्यण हरु अचानक आउछ , र नचाहिने बेलामा आउछ , दोहोरिने प्रकार मा हुन्छ र आफ्नो अधिनमा नहुने हुन्छ । जस्तै आँखा झिम्काइरहने , घाटी झाट्काउने,अनुहार को हाउभाउ देखाउने र अनुहार खुम्चाउने , अजिब आवाज निकाल्ने र घाटी सफा गरिरहनु पनि हो ।टिक बिसेषत बारम्बार हुन्छ , समय अनुसार फेरिन्छ , केहि समय त्यसलाई बन्द गर्न सकिन्छ तर केहि समय पछि आफै आउछ ।

टिक आउनु अघि अलि असहज महसुस चै हुन्छ। जस्तै भित्रि असहजता , सरिर भित्र नाताब को अवस्था र केहि पुरा नभए जस्त ओ अनुभूति हुन्छ।

What are the types of motor disorder?

टिक को ३ प्रकार छन् , पहिलो टुरेट सिन्ड्रोम जस्मा २ भन्दा धेरै मोटर टिक हुन्छ , र यौटा टिक चै आवाज सम्बन्धि हुन्छ , यो १ वर्ष भन्दा बढी समय को लागि निरन्तर रहन पर्छ र एसको सुरुवात १८ वर्ष अगाडी सुरु भएको हुन पर्छ ।

दोश्रो मा Persistent (Chronic) Motor or Vocal Tic Disorder पर्दछ , जसमा आवाज टिक र , मोटर टिक दएक मात्र हुन्छ ,र १ वर्ष भन्दा बढी रहन्छ ।तेश्रो चै Provisional Tic Disorder हो जसमा टिक हुन्छ तर एसको अबधि भने १ वर्ष भन्दा कम अबधि को लागि हुन्छ ।

What are the risk factors for motor disorder?

टिक को जोखिम बढाउने कारण हरु जस्तै गर्भ अघि र गर्भावस्था मा आउने अनुबन्न्शिक प्रभाब , पेट मा बच्चा भएको बेलामा रक्सि सेवन गर्नु , लागुपदार्र्थ सेवन हरु छन् ।त्यस्तै जन्म सम्बन्धि तोकिएको समय भन्दा धेरै अघि जन्मनु पनि हो। जन्मपछि पनि लिड जस्तो घातक केमिकल को संक्रमण हुनु , आइरन को कमि हुनु पनि छ ।

How is motor disorder diagnosed?

यो रोग पत्ता लगाउन रोग को बारे बिस्तृत रुपमा बुझ्न पर्यो , जस्तै लक्ष्यण कैले देखि सुरु भयो , आएको चालहरु दोहोरिन्छ कि नाई , र त्यसले मान्छेको दैनिकी मा के कस्तो असर हरु पर्छन ।बच्चाको चाल ,हिडाई , लेखाइ , हात को गतिबिधि को मुल्यांकन ले पनि यो रोग हो भनेर निस्कर्ष मा पुग्न सकिन्छ ।

How is motor disorder treated?

टिक को उपचार रोग को गम्भीरता अनुसार फरक पर्छ , जस्तै रोग भएको मान्छे लै व्यबहरात्मक उपचार , जस्तै टिक ब्यबस्थापन गर्न सिकाउने , परिवार लै एस्लाई ब्यबस्थापन गर्न सिकाउने । केहि औसधि हरु पनि हुन्छन , जस्तै ह्यलोपेरिडोल ,पिमोज़ीड , रिसपेरिडोन हरु छन ।

Need professional help?

If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.

Call NowWhatsApp